परराष्ट्र सचिव राईसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

डिसी नेपाल
९ भदौ २०८३ १८:००

काठमाडौं। परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *