आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस् २० देशको विनिमयदर (सूचीसहित)
काठमाडौं । आज माघ १९ गते आइतबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ११ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ६७ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५९ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका








डिसी नेपाल








Facebook Comment