कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो, २ लाख ११ हजारबढीको मृत्यु
काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३० लाख ६० हजार ६३१ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै ६७ हजार ३६९ जना नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितमध्ये २ लाख ११ हजार २५३ जनाले ज्यान गुमाईसकेका छन् । सोमबार मात्रै कोरोनाबाट ४ हजार ३३८ जनाको मृत्यु भएको छ।
यो समाचार तयार पार्दासम्म संक्रमितमध्ये ९ लाख २१ हजार ७८ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।
कोरोनाको महामारीको केन्द्र बनेको अमेरिकामा १० लाख ९ हजार २५९ जना संक्रमित भएका छन् । र, संक्रमितमध्इे ५६ हजार ६८६ को ज्यान गएको छ ।
Facebook Comment
प्रतिक्रिया







डिसी नेपाल







jasle keti ko ijjat mathi khelbad garera jeevan barbad and keta ko saan, pratishtha, maan mathii khelbad garera jeevan barbad garechha ajha ko din bata teslai daar rahyos , ma marne wala chhu bhanne. ra sudhryo bhane hatyos ra 2.5 years ma ni sudhrina na sakeko la paramdham ko bato hos.