लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का घरबाटै पक्राउ
No ads found for this position
No ads found for this position
सांकेतिक तस्वीर
No ads found for this position
No ads found for this position
काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको छ । व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा अनुसन्धान गर्न पक्राउ गरिएको रामेछापका डिएसपी वसन्त पाठकले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment