धारिलो हतियार प्रहारबाट घाइते युवकको मृत्यु
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं। काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट घाइते भएका एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी परिसर काठमाडौंका अनुसार ग्रिन सिटी अस्पतालमा उपचाररच २४ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ।
तामाङमाथि धारिलो हतियार प्रयोग भएको प्रहरीको भनाई छ। उनको शुक्रबार अबेर अस्पतालमा मृत्यु भएको हो। प्रहरीले यो घटनामा अनुसन्धान भइरहेको बताएको छ। कसले किन तामाङमाथि हतियार प्रहार गरेको हो भन्ने विषयमा भने अनुसन्धान जारी रहेकाले केही नखुल ेको प्रहरीले बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment