ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी
काठमाडौं। पार्टी विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा ओली समूहका केन्द्रीय सदस्य उपस्थिति रहेको छ भने पूर्व माओवादीतर्फका टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन्।

बैठकमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा भने सहभागी छैनन्। बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन्। उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment