ओलीद्वारा महाधिवेशन आयोजक कमिटी घोषणा
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाा सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका छन्। नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ।
पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ नियुक्त गरेर केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पु-याएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment