जसले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयको विरोध गरे

डिसी नेपाल
७ पुष २०७७ १७:३९
2.6k
Shares

काठमाडौं। कार्की ब्यांक्वेटमा जारी नेकपा (प्रचण्ड–माधव) समूहले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गर्द एकजना केन्द्रीय सदस्यले विरोध जनाए। उनी थिए, मावध नेपालको गृह जिल्ला रौतहटकै प्रभु साह। उनले पार्टीले दुई अध्यक्ष बनाउनै नहुने भन्दै अडान लिएका थिए।

तर, माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय भने पारित भयो। प्रभु साहको कुरा कसैले सुनेन।

प्रभु साह र नेपाल एउटै जिल्लाका हुन्। रौतहटको किचलोका कारण प्रभु साहले मावध नेपालको विरोध गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *