लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य
काठमाडाै। लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment