स्थायी कमिटी बैठक सकिए लगत्तै राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुगेका छन्। आकस्मिक स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली शितल निवास गएका हुन्।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment