मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।
सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा आवश्यक निर्णयका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment