निषेधाज्ञामा चम्किन थाले राजधानीका सडक (फोटोफिचर)

फुर्पा शेर्पा
२३ वैशाख २०७८ ८:३०
216
Shares

काठमाडौ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यकाका तीन जिल्ला दुई हप्तालामो निशेधाज्ञा घोषणा भएको छ। यो बीचमा सावारीका साधन ठप्प प्राय छन्।

 

सडक खाली हुँदा सडक विभावले राजधानीका सडकमा रोड मार्किङको काम गरिरहेको छ। अहिले यतिबेला राजधानीका सडक पेटीमा रङ लगाउने काम धमाधम भइरहेको छ।

 

सडक विभागले लकडाउन अघिसम्म काठमाडौंका विभिन्न सकडमाहरु कालोपत्रे गरेको थियो। आवधिक मर्मतलाई प्राथमिकतामा राखेको विभागले यस वर्ष काठमाडौंका सडकलाई विगतका वर्षमा भन्दा स्तरीय बनाएको छ।

सडकको मार्किङलाई पनि प्रभावकारी बनाइएको छ। सवारीका साधन नचल्दा खाली भएका सडकमा सडक विभागले स्वास्थ्य मापदण्ड अनाएर धमाधम रोक मार्किङ गर्न थालेको हो।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *