जनमोर्चाका सांसदले भनिन्ः प्रधानमन्त्री ओलीले राजीनामा दिनु सबैभन्दा उचित

डिसी नेपाल
२७ वैशाख २०७८ १६:२२
256
Shares

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको विषयमा बोल्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताइन्। उनले यस्तो राजनीतिक संक्टमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा विश्वासको मतको प्रस्ताव आएको बताइन्।

उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यस्ता असंवैधानिक कदमलाई तोड्नुपर्ने भएकाले प्रस्तावको विपक्षमा मतदान गरिने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *