काठमाडौं उपत्यकाको सौन्दर्यताका लागि वृक्षारोपण र बगैंचा निर्माण (फोटोफिचर)

फुर्पा शेर्पा
४ असार २०७८ १२:२४

काठमाडौं । शहरको सौन्दर्यता हरियाली पनि हो। हरियालीका लागि वृक्षारोपण अनिवार्य हुन्छ। काठमाडौं उपत्यकाभित्र सडकका पेटीहरुमा शहरको सौनदर्यतालाई निखार्नका लागि वृक्षारोपण तथा बगैचा निर्माण गर्ने कार्य भइरहेको छ।

काठमाडौं महानगरपालिका र दूर संचार सेवा प्रदायक कम्पनी एनसेलले कोटेश्वरको तीनकुने र सानेपाका सडकको छेउछेउमा वृक्षारोपण र बगैचा निर्माण गर्ने कार्य जारी रहेको छ। लगातार भएको वर्षापछि बिहीबार सडकपेटीमा काम गर्नहरु देख्न सकिन्थ्यो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *