कोरोना कम भएपछि काठमाडौंमा बढ्दो चहलपहल (फोटोफिचर)
काठमाडौं । पछिल्ला समय कोरोना घटेसँगै जारी गरिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ। निषेधाज्ञा खुकुलो पारेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्दो छ।
सरकारले पसल खोल्नका लागि बार छुट्याएको छ। आफ्नो बार परेको दिन काठमाडौंका पसलहरु खुलेका देखिन्छन्। पसल खुले पनि ग्राह भने धेरै आउने गरेका छैनन्।
केहीदिन अघिसम्म सुनसान देखिने सडकहरुमा जाम लाग्न थालकोे छ। सरकारले जोरविजोर लागु गरेपछि निजी सवारी साधनहरुको जाम लागेको देखिन्छ।
















No ads found for this position
प्रतिक्रिया


Facebook Comment