माओवादी नेतृ पम्फा भुसाललाई मातृ शोक
काठमाडौ। नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृ शोक परेको छ।
भुसालकी आमाको ९३ वर्षको उमेरमा सोमबार विहान ७ बजे निधन भएको हो। भुसालकी आमा इन्द्रकला भुसालको आजै विहान १० बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment