सुन चाँदीको मूल्य बढ्यो, हेर्नुहोस कतिमा हुँदै छ कारोबार ?
काठमाडौं। साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य बढेको छ। बिहीबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment