स्वास्थ्य मापदण्डप्रति नागरिकको उदासिनता (फोटोफिचर)

फुर्पा शेर्पा
२१ साउन २०७८ ११:०५
164
Shares

काठमाडौं। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अघिल्ला दिनमा तीन हजारको हाराहारीमा रहेको संक्रमितको संख्या बुधबार चार हजार नाघेको छ। काठमाडौं उपत्यकासहित मुकुकका अस्पताल संक्रमितले भरिन थालेका छन्।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपनि कोरोनाप्रतिको हेलचेक्र्याँइ बढेको छ। सार्वजनिक स्थानमा विना मास्क हिँड्नेको संख्या बढिरहेको छ।

सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या बढेको विज्ञहरुले बताइरहेका बेला सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *