पार्टी विभाजनमा नेपाललाई साथ नदिएका एमाले नेताहरूको संयुक्त वक्तव्य

डिसी नेपाल
४ भदौ २०७८ २३:२७
3.8k
Shares

काठमाडौं । माधव नेपाल समूहले औपचारिक रुपमा पार्टी विभाजन गरेपछि पार्टी विजभानमा साथ नदिका एमालेका दोस्रो तहका नेताहरुले संयुक्त वक्तव्य निकालेका छन् ।

शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा भिम रावल, सुरेन्द्र पाण्डेलगायतका नेता अझै पनि पार्टी एकताको पक्षमा रहेका र पार्टीलाई एकतावद्ध बनाउने विषयमा भएको छलफलपछि संयुक्त वक्तव्य निकाल्दै पार्टी विबादको समाधान एमालेको स्थापित विधिमार्फत नै खोज्नु पर्नेमा उनीहरुले जोड दिएका छन्।

बैठकले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.