यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु

डिसी नेपाल
१० भदौ २०७८ १९:४४
712
Shares

काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले निर्णयहरु सार्वजनिक भएकाे छ । पार्टीले विज्ञप्तिमार्फत बैठकका ९ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ ।

निर्णयहरु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.