नेविसंघको महामन्त्रीमा कपिलेश्वार यादव नियुक्त

डिसी नेपाल
२० भदौ २०७८ १८:४६
36
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त भएका छन् ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएपछिको सहमति अनुसार नेविसंघमा सुनसरीका यादवलाई नियुक्त गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.