मनमोहक सन्तनेश्वर झरना (तस्बिरहरू)
काठमाडौं। ललितपुरको सन्तनेश्वर महादेव क्षेत्र नजिक अवस्थित सन्तनेश्वर झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो।
विशेषगरी वर्षायाममा झरनाको बहाव बढ्दा यसको मनमोहक दृश्यले आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीलाई लोभ्याउने गर्छ।
हरियाली वातावरण, शीतल पानी र शान्त परिवेशका कारण यो छोटो भ्रमणका लागि उपयुक्त स्थल मानिन्छ।







No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment