प्रतिनिधिसभामा एमालेको नारावाजी, १५ मिनेटको लागि बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक नेकपा एमालेले आज पनि अवरोध गरिरहेको छ। नारावाजी गरेर संसद अवरोध गरेको हो।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।
नारावाजीका कारण संसद चल्न नसकेपछि १५ मिनेटका लागि स्थगित भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment