नेकपा एसको स्थायी कमिटि बैठक बस्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक बस्दैछ। सोमबार स्थायी कमिटि र मंगलबार केन्द्रीय कमिटिको बैठक बस्न लागेको नेता मेटमणी चौधरीले जानकारी दिए।
नेकपा (एस)ले नयाँ दलको मान्यता पाईसकेपछि पहिलो पटक स्थायी कमिटि र केन्द्रीय समितिको बैठक बस्न लागेको हो।बैठक ७७ वटै जिल्ला कमिटि कमिटीलाई पूर्णता दिन र सबै जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि बैठक बोलाएको हो ।
बैठक आज पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक मंगलबार क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बोलाइएको बोलाएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment