उपेन्द्र यादवले अध्यादेशलाई लोकतन्त्र बिरोधी भने,खारेज नभएसम्म सरकारमा नजाने

डिसी नेपाल
४ असोज २०७८ १५:३०
440
Shares

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले  दल विभाजन सम्बन्धीको अध्यादेश लोकतन्त्र बिरोधी भएकाले अध्यादेश खारेज भएपछिमात्र सरकारले पूर्णता पाउने बताएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरु संग कुराकानी गर्दै यादवले भने,‘यो दल विभाजन सम्बन्त्री अध्यादेश राजनीतिक दलहरुलाई अस्थिर बनाउने,कलह गराउने र लोकतन्त्रलाई कमजोर बनाउने भएकाले खारेजी भएपछिमात्र मन्त्रिपरिषदले पूर्णता पाउँछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *