नेकपा एस केन्द्रीय कमिटिको बैठक बस्दै

डिसी नेपाल
५ असोज २०७८ १०:५८
32
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटिको बैठक आजबाट बस्दै छ। नयाँ दलको मान्यता पाए पश्चात पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटिको बैठकमा पार्टीको विभिन्न भातृसंस्थाहरुलाई पूर्णता दिने,बिधान मस्यौदा प्रतिबेदन सार्वजानिक गर्ने,नेताहरुको कार्यविभाजन गर्ने लगायत समसमायिक बिषयमा छलफल हुने नेता मेटमणी चौधरीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *