कांग्रेस पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
७ असोज २०७८ १२:४८
32
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने तय भएको कांग्रेस सचिवालयले जनाएको छ।

हिजो बुधवार बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने निर्णय भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.