बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई प्रधानमन्त्रीको सम्बोधन (भिडियो)
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई बिहीबार राति सम्बोधन गरेका छन्।
सम्बोधनमा देउवाले नेपालले नेपालले कोभिड नियन्त्रणमा गरेका प्रयासबारे विश्व समूदायलाई जानकारी दिएका छन्। उनले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउँदै खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्रीले नेपाललाई महामारीविरुद्ध लड्न अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिए। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले सम्बोधन गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment