राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिए

डिसी नेपाल
१४ असोज २०७८ ११:०४
104
Shares

काठमाडौं। राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन्। आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन्।

‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु’, नेता लेखीले विज्ञप्तिमा उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *