चाडपर्वको बिदामा कार्यकर्ता भेट्ने र अध्ययन गरिन्छ, लेखनाथ न्यौपाने, नेता, माओवादी केन्द्र

डिसी नेपाल
२८ असोज २०७८ १४:२०
92
Shares

काठमाडाैं । व्यक्तिगत हिसाबले खास म दसैँ मान्दिनँ। यसो भन्दा धर्मान्तरको कुरा आउँछ। क्रिस्चियन भएर नमानेको होइन।

सबै धर्मप्रति सम्मान गर्ने तर कुनै धर्म नमान्ने मान्छे परे। धर्मसँग जोडिएका चाडपर्वसँग म खास संलग्न हुन्न। टीका पनि लगाउँदिन। तर बहुसंख्यक हिन्दु धर्म मान्ने भएकाले यस्ता चाडपर्वले हामीलाई पनि प्रभाव पारिहाल्छ। त्यसलाई फेरि नकार्न सकिँदैन।

अब चाडपर्वको फुर्सद बिदामा कार्यकर्ता भेट्ने, अध्ययन गर्ने काम हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *