दसैं लगत्तै विदेशिन बाध्य नेपालीहरू (फोटोफिचर)

फुर्पा शेर्पा
४ कार्तिक २०७८ ११:५९
88
Shares

काठमाडौं। नेपालीहरुको महान चाड बडा दसैं भर्खर हामीबाट बिदा भएको छ। वर्ष दिनमा एक पटक पारिवारिक मिलनसमेत हुने यो चाडमा देश विदेशमा भएका आफन्त टीका लगाउनका लागि घरमा जम्मा हुने गर्दछन्।

त्यसो त केही नेपालीहरु मध्य दसैंमा समेत वैदेशिक रोजगारीका लागि खाडीलगायतका मुलुक जान बाध्य भएका छन्।

यतिबेला मुलुकभित्र रोजगारी नपाएका नेपाली युवा खाडीलगायतका मुलुकमा रोजगारीका लागि बाहिरिनेक्रम बाक्लिएको छ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसैंको टीका निधारमा लगाएका युवा विदेशिन विवश भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *