प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तरुढ दल एमालेले मिति परिवर्तन गर्न निवेदन दिएपछि बैठक स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment