एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व

डिसी नेपाल
१० कार्तिक २०७८ ६:३५
108
Shares

पाल्पा। नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रूपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ ।

१. तानसेन नगर कमिटी

अध्यक्ष- गुराँस आत्रेय

उपाध्यक्ष- शशी श्रेष्ठ

सचिव- महेशलाल शाक्य सहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ ।

२. तिनाउ गाउँ कमिटी

अध्यक्ष- प्रेम श्रेष्ठ

उपाध्यक्ष- रोमबहादुर लम्तरी

सचिव- यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

३. रम्भा गाउँ कमिटी

अध्यक्ष- योगेन्द्र प्रसाद गैरे

उपाध्यक्ष- उमानसिंह सारु

सचिव- विजय रानाभाट

४. रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष- राम प्रसाद ज्ञवाली

उपाध्यक्ष- दान बहादुर थामी

सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

५. रिब्दीकोट गाउँपालिका

अध्यक्ष- आशिष विश्वकर्मा

उपाध्यक्ष- भीम सारु

सचिव- दान बहादुर कुँवर

६. बगनासकाली गाउँ कमिटी

अध्यक्ष- हरि पाठक

उपाध्यक्ष- सरस्वती चिदी

सचिव- ओमप्रकाश गैरे

७. माथागढी गाउँ कमिटी

अध्यक्ष- तेज घर्तीमगर

सचिव शेर- बहादुर विक

सचिव शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ । जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ ।

रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए । जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.