एनआरएनए युकेका महासचिव लिम्बु ग्लोबल युथ लिडरशीप अवार्डबाट सम्मानित

डिसी नेपाल
२८ कार्तिक २०७८ ११:१०

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए), युकेका महासचिव खुशी लिम्बुले यस बर्षको ग्लोबल युथ लिडरशीप अवार्ड पाएका छन् । उनी ग्लोबल युथ पार्लियामेण्टद्वारा विश्वस्तरीय खुल्ला प्रतियोगिताको अधारमा प्रदान गरिने एक गरिमामय पुरस्कारबाट सम्मानित भएका हुन् ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलगायत संघका सम्पूर्ण सदस्यले सो पुरस्कारबाट सम्मानित भएकोमा महासचिव लिम्बुलाई बधाईं दिई उत्तरोत्तर सफलतको कामना गर्दै खुशी व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *