इस्टर्न हाइड्रोपवारले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
२८ मंसिर २०७८ १२:२९
56
Shares

काठमाडौँ।  इस्टर्न हाइड्रोपवार लिमिटेडको १२ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ।  १२ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड सँग अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.