प्रतिनिधिसभाको अर्को बैठक बिहीबार
काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ। पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो।
विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरेको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment