९९९ गणना हुँदा शेखरसँग देउवाले बनाए १८९ मतको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका छन् ।
एक हजार मत गणना हुँदा देउवाले दुई सय हाराहारीमा मतअन्तर बनाएका छन् । ९९९ गणना हुँदा देउवाले ५९० मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ४०१ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment