नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बोनस सेयर सूचिकृत हुनेमा सिटिजन बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ।
सिटिजन बैंकको १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता बोनस सेयर सूचिकृत भएको हो । यता, सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५.२९ कित्ता सेयर सूचिकृत भएको छ।
सूचिकृतपश्चात सेयरधनीले आइतबारदेखि नै उक्त बोनस शेयर खरिदबिक्री गर्न पाउनेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment