कर्पोरेट डेभलपमेन्ट बैंकले माग्यो ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंकले बोर्डसँग १ः१.५० अनुपातको दरले ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको हो।
बैंकले प्रति कित्ता १ सय रुपैयाँको दरलेले ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ। बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment