कोरोना कहरः खै मास्क ? (फोटोफिचर)
काठमाडौं। नेपालमा एक साता यता कोरोनाको संक्रमण दर उच्च गतिमा बढिरहेको छ। कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भएसंगै सरकारले २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्देशन दिइसकेको छ भने माघ १५ गतेसम्मको लागि शैक्षिक संस्था पनि बन्द गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएको छ। तर काठमाडौंमै सर्वसाधरणहरुले सामान्य स्वास्थ्य मापदण्डको पालना समेत गरेका छैनन्। काठमाडौंको बौद्ध, गौशाला नयाँवानेश्वरमा सर्वसाधरणहरु बिना मास्क हिँडिरहेको देख्न सकिन्छ।















No ads found for this position
प्रतिक्रिया


Facebook Comment