बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा लाग्यो सर्किट

डिसी नेपाल
६ माघ २०७८ १४:२७
216
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लागेको हो।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता २७ रुपैयाँ ७० पैसाले बढेर ३ सय १६ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.