एनआईसी एसिया बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी

डिसी नेपाल
२० माघ २०७८ १०:२७
120
Shares

काठमाडौँ। एनआईसी एसिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको माग गरेको हो । प्रशिक्षार्थी सहायकको माग गरिएको हुँदा अनुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ ।

यसका लागि आवेदकको उमेर १८ वर्ष पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका हुनुपर्नेछ।  बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.