पेट्रोल पम्पहरूमा भीड (तस्बिरहरू)

डिसी नेपाल
१८ असार २०८३ १५:३४

काठमाडौं । पेट्रोलको मूल्य घटेसँगै उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा सवारी साधनहरूको लामो लाइन देखिएको छ।

मूल्य घटेसँगै उपभोक्ताहरू पेट्रोल भर्न पम्पहरूमा भीडभाड बढेको हो।

असार १६ मा निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *