दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
११ फागुन २०७८ १३:१७
192
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।बुधबारको कारोबारमा दिब्यश्वोरी हाइड्रोपावर र युनाइटेड इदी मादी आरडी हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको हो।

दिब्यश्वोरी हाइड्रोपावर र युनाइटेड इदी मादी आरडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

दिब्यश्वोरी हाइड्रोपावरको शेयर मूल्य ३२ रुपैयाँ ७० पैसाले बढेर प्रतिकित्ता ३ सय ५९ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै, युनाइटेड इदी मादी आरडी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ९१ रुपैयाँ ८० पैसाले बढेर १ हजार १० रुपैयाँ १० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.