मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकले १३.३० प्रतिशतले हुन आउने १० लाख ६० हजार ५११ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment