बन्दले दाङकाे जनजीवन प्रभावित
दाङ। संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण दाङकाे जनजीवन प्रभावित भएकाे छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दकाे घाेषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ।
बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment