मंगलबार घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कति छ अन्य विदेशी मुद्रा विनिमय दर ?

डिसी नेपाल
१७ फागुन २०७८ ९:२१
136
Shares

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा र बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा र बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम थियो ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८५ पैसा र बिक्री दर १३५ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ८७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०७ पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०५ पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.