आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

डिसी नेपाल
१९ फागुन २०७८ ६:२४
72
Shares

काठमाडौं। आज शेर्पा समुदायकाे पर्व, ग्याल्पाे ल्हाेसार। सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ।

१६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हाे। सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन्। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *