आज नेप्से बन्द, सेयर कारोबार नहुने

डिसी नेपाल
१९ फागुन २०७८ १०:२०
68
Shares

काठमाडौं – आज (बिहिबार) सेयर बजार बन्द  रहने छ ।  शेर्पा समुदायले फाल्गुन शुक्ल प्रतिपदाका दिन मनाउने ग्याल्पो ल्होसारअर्थात् नयाँ वर्ष पर्वमा सरकारले  देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

गृह मन्त्रालयले आज (बिहिबार) विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बिहिबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.