जल्पा सामुदायिक लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको १६ लाख कित्ता आइपिओ सूचिकृत भएको हो।
साथै, संस्थाको सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। संस्थाकाे सेयर कारोबारका लागि न्युनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । यस अनुसार संस्थाको पहिलो सेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुल्ला हुनेछ । यसको सेयर काराेबार गर्नका लागि जेएएलपीए (JALPA) संकेत प्रदान गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment